विराटनगर : दीपेन्द्रसिंह ऐरी टी- २० अलराउण्डर वरियताकाे छैठाैँ स्थानमा उक्लिएका छन्। आइसिसीले मंगलबार सार्वजनिक गरेकाे सूचीमा ऐरी छैठाैँ स्थानमा रहेका छन्। उनी यसअघि नवाैँ...
उदयपुर : मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध...
काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र गोली चलेको छ। स्रोतका अनुसार संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। बिहान ६...
काठमाडौं : एसईईकाे नतिजा असार दाेस्राे साता सार्वजनिक हुने भएकाे छ। गत चैतमा सम्पन्न एसईई परीक्षाकाे नतिजा यही असार दाेस्राे साता सार्वजनिक हुने राष्ट्रिय परीक्षा...
विराटनगर : झापामा गाडीले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका ८ निवासी ७० वर्षीया टंकमाया सुवेदी रहेकी...
विराटनगर : माेरङकाे रतुवामाई नगरपालिका – ४ झुर्कियामा चट्याङले लागेर एकजना किशोरीकाे मृत्यु भएकाे छ । मंगलबार बिहान अविरल वर्षासँगै परेको चट्याङले लागेर सोही स्थानकी...
विराटनगर : कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ। प्रदेशका १४ जिल्ला र एक सय...
खोटाङ : खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४...
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । गच्छदारको ५६ वर्षको उमेरमा सोमबार निधन भएको हो । चार महिनाअघि नेपाली कांग्रेसले...
काठमाडौं : असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको...