Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा हत्या गरेको अवस्थामा घरभित्र १ जना पुरुषको शव फेला परेको छ । आज बिहान साढे ७ बजे...

मोरङको पथरीमा एक पुरुषको हत्या, ज्वाइँ फरार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओली नेतृत्वको...

ओली नेतृत्वको सरकार असफल : प्रचण्ड

भद्रपुर , झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु दुई अर्ब ४२ करोड नौ लाख नौ हजार...

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताउनुभएको छ । प्रेस चौतारी दाङले शनिबार...

ठगीमा संलग्न कम्पनीको साझेदार रवि सहकारी ठग हुन् – पोखरेल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ...

कोशी प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा लागेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर । मदन भण्डारी फाउन्डेसन, कोशी प्रदेश समितिले सुशासन र समृद्धिको लागि ‘जबजको मार्गदर्शनमा सुशासन र समृद्धि तथा अवसर र चुनौती’ विषयक दुई दिने...

प्रदेशको समृद्धिका लागि मदन भण्डारी फाउन्डेसनले दुईदिने गोष्टि आयोजा गर्दै

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले संविधान दिवस विज्ञान प्रदर्शनी गराएर मनाएको छ । संविधान दिवस महत्वपूर्ण दिन भएकोले यस दिनमा विद्यार्थीहरूमा थप...

संविधान दिवसमा एभरेष्टमा विज्ञान प्रदर्शनी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै सम्वृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको...

गणतन्त्रलाई संस्थागत गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक : मुख्यमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व भएमात्रै देश विकास हुने र जनअपेक्षा पूरा बताएका छन् । संविधान दिवसको अवसरमा आज...

संविधान संसोधन गर्न सबै दलको सहमति लिन अधिकत प्रयास हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगिताको गएराति भएको खेलमा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै...

ओमानसँग नेपाल पराजित
ताजा खबर
यो साता चर्चामा