Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

विराटनगर : कोशी प्रद्येश सरकारले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि एमाले र राप्रपाका सांसदले खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्...

कोशीमा एमाले र राप्रपा सांसदले पेस गरे खर्च कटौतीको प्रस्ताव

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशसभाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारले पूर्वाग्रही ढंगले बजेट ल्याएको भन्दै त्यसलाई नसच्याए सरकारको भविष्यमा प्रश्न...

बजेट पूर्वाग्रही छ, नसच्याए सरकारको भविष्यमा प्रश्न उठ्न सक्छ : सिटौला

विराटनगर : कोशी प्रदेशसभाकी एमाले सांसद मिना श्रेष्ठले समानुपातिक प्रणालीबाट आएका महिला सांसदहरुलाई हेप्ने गरेको गुनासो गरेकी छन् । मंगलबार अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू...

समानुपातिक सांसदलाई हेला गरियो : श्रेष्ठ

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा...

कोशी प्रदेश: एमाले र राप्रपाद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध

विराटनगर : नेकपा एमाले कोशी प्रदेशसभा सदस्य विदुर कुमार लिंथेपले सरकारले बजेटमा समावेश गरेका कार्यक्रमहरु उडन्ते खालको भएको टिप्पणी गरेका छन् । सोमबार अघिल्लो सरकारले...

सरकारले ल्याएको बजेट उडन्ते खालको छ : एमाले सांसद लिंथेप

विराटनगर : नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य सिर्जना राईले सरकारले प्रदेशमा गुरुयोजनाहरु काटेर पहँुचको आधारमा मात्र बजेट राख्ने काम गरेको आरोप लगाएकी छन् । सोमबार...

सरकारले पहुँचका आधारमा बजेट छनोट गर्यो : सांसद राई

विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङ जिल्ला कमिटीका सहसंयोजक विवेक बानियाँमाथि खकुरी प्रहार भएको छ । बानियाँलाई स्थानीय ठेकेदार...

अनेरास्ववियुका नेता विवेक बानियाँमाथि खकुरी प्रहार

विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार आज राति अष्ट्रेलिया जाने भएकी छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत उनी अष्ट्रेलिया...

अष्ट्रेलिया जाँदै कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार

विराटनगर : नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई पहिचान पक्षधरहरुले गृह जिल्ला ताप्लेजुङमा कालो झण्डा देखाएका छन् । एमाले जिल्ला कमिटी ताप्लेजुङले आयोजना...

योगेश भट्टराईको घर अगाडि पहिचानवादीको नाराबाजी

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट लोककल्याणकारी भएको दाबी गरेका छन् । आइतबार मन्त्रालयमा...

पहिलेको बजेट खाजा जस्तो, अहिलेको भात जस्तो : मुख्यमन्त्री कार्की
ताजा खबर
यो साता चर्चामा