Online Nepal
शनिबार, कार्तिक ८ २०८३

विराटनगर  । मोरङ क्षेत्र नं. ६ (२) बाट नेकपा एमालेका उम्मेद्वार पर्शुराम बस्नेतले यस क्षेत्रका जनतासँगै आफ्नो भविष्य पनि जोडिएको बताएका छन् । आफु पनि...

क्षेत्रका जनतासँगै मेरो भविष्य जोडिएको छ: बस्नेत

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विनोद ढकालले विपन्न, अल्पसंख्यक तथा पछाडी पारिएका समुदायका बालबालिकाको...

शैक्षिक स्तर बृद्धि गर्न विभिन्न कार्यक्रम ल्याइने छ– ढकाल

विराटनगर : सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन्। पूर्वमन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने...

सोलुखुम्बुमा मेरो विजयी निर्विरोधजस्तै छ: बलबहादुर केसी

झापा : एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३...

राप्रपालाई भोट माग्दै ओलीले भने- राजेन्द्र लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो

कञ्चनपुर : कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ। राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने...

दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसार

विराटनगर । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ।निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको...

प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार

काठमाडौं : निर्वाचन आयोगले सामाजिक सञ्जालमा ‘नो नट एगेन’ भनेर प्रचार गर्ने निर्वाचन आयोगको चेतावनीप्रति एमाले नेता भीम रावलले आपत्ति जनाएका छन् । आयोगले शीर्ष नेताको...

‘नो नट एगेन’ भन्नेलाई कारबाही गर्ने आयोगको चेतावनीप्रति भीम रावलको आपत्ति

विराटनगर  : आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य...

मोरङ ३  : सुनिल र भानुभक्तको भीडन्तमा रेखाको इन्ट्रीले तात्यो चुनावी माहोल

विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं मोरङ क्षेत्र नम्बर-३ का उम्मेदवार भानुभक्त ढकालले चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले आफ्नो अभियानमा...

भानुभक्त ढकालको क्षेत्रमा माओवादीलाई धक्का, पूर्व वडा अध्यक्ष एमालेमा

काठमाडौं : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा हेलिकप्टरलगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने कार्यलाई...

प्रचारप्रसारका क्रममा सरकारी साधन स्रोतको प्रयोगमा रोकबारे निर्वाचन आयोगको विशेष निर्णय
ताजा खबर
यो साता चर्चामा