Online Nepal
सोमबार, कार्तिक १० २०८३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि  जिल्ला प्रहरी...

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीब्र

विराटनगर : प्रदेश १ को समानुपातिकतर्फको मतगणना सकिएसँगै नेकपा एमालेले १५ सिट पाउने भएको छ । समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदरमत मध्ये...

प्रदेश १ : यी हुन् एमालेका स्म्भावित १५ समानुपातिक संसद

विराटनगर : प्रदेश १ को समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचन आयोगले कुन दलले कति सिट पाउने भन्ने सार्वजनिक गरिसकेको छ । समानुपातिकमा १८ लाख ९९ हजार...

प्रदेश-१ मा कुन दलबाट कस्ता नेता बन्दै छन् समानुपातिक संसद ? (सूचीसहित)

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको...

एमालेसँगको सहकार्य सकिएको जसपा अध्यक्ष यादवको घोषणा

काठमाडौं : दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका...

दोलखा प्रदेशसभा (ख)मा एमालेका केसी विजयी

विराटनगर : प्रदेश १ को प्रदेशसभामा नेकपा एमाले ठुलो पार्टी बनेको छ । प्रत्यक्षमा २५ र समानुपातिकमा १५ सिट गरी ४० सिट जित्दै एमाले...

४० सिट जित्दै प्रदेश १ मा एमाले पहिलो दल, सरकार बनाउने सम्भावना

काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले...

सरकार गठनबारे सबै विकल्पमा खुला राख्ने माओवादीको निर्णय

बुटवल : नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन् । उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उनले सोंच, व्यवहार र...

राजनीतिमा उमेरको कुनै अर्थ छैन् : चन्द्र भण्डारी

काठमाडौं : एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त...

भीम रावलको प्रश्न: परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ?

विराटनगर : एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन्। शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले...

कांग्रेससँग संवाद गर्न एमाले अध्यक्ष ओलीलाई शेरधन राईको सुझाव
ताजा खबर
यो साता चर्चामा