Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एजेन्सी : लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल...

लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित

एजेन्सी । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका...

भारतमा आज राष्ट्रपति पदको निर्वाचन

विराटनगर। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राती...

देश छाडेर भागे श्रीलंकाली राष्ट्रपति राजापाक्षे

काठमाडौ । श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ...

श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपति चयन हुने

कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट...

महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

काठमाडौं । राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ । आर्थिक रुपमा...

प्रदर्शनकारीले कब्जामा लिए श्रीलंकाली राष्ट्रपति निवास

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ। चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको...

गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्रीको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ। नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। जापानको समाचारसंस्था...

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको...

श्रीलङ्कामा इन्धन सकिएपछि विद्यालय पनि बन्द

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी...

भारतको मणिपुरमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता
ताजा खबर
यो साता चर्चामा