Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौँ : गायिका रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन (फिमेल भर्जन) सार्वजनिक भएको छ । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेको...

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ : अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया...

एक वर्षपछि रिहा भए पल शाह

काठमाडौं : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा...

आज ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

काठमाडौं : बिन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। केन्द्रीय साइबर ब्यूरोले आइतबार रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। ब्यूरोका अनुसार थाइल्याण्डबाट...

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

विराटनगर : विराटनगर महानगरपालिकामा पाँच करोडभन्दा बढीको लागतमा रानीपोखरी ग्रिनपार्क बन्ने भएको छ । विराटनगर वडा नम्बर १४ मा ५ करोड १७ लाख ६४ हजार...

विराटनगरमा ५ करोड बढीको लागतमा रानीपोखरी ग्रिनपार्क बन्ने, मेयरद्वारा शिलान्यास

विराटनगर  : म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडासहित २ जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। मंगलबार...

रक्सी खाएर लफडा गरेको आरोपमा मोरङबाट कलाकार पवन खतिवडा (म्याकुरी) पक्राउ

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् । अभिनेत्री मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिएकी...

अभिनेत्री मानन्धरले गरिन साइबर ब्युरोमा उजुरी

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन्। मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उनीहरूबीच लगनगाँठो कसिएको हो। शाही परम्पराअनुसार भएको...

सिद्धार्थ र कियाराले  गरे विवाह

मुम्बई। अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ । चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित...

पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

काठमाडौं ।  मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी  नयाँ संस्करणका लागि आवेदन खुला गरेको...

मिस नेपालको आवेदन खुला
ताजा खबर
यो साता चर्चामा