Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियोसहित)



काठमाडौँ : गायिका रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन (फिमेल भर्जन) सार्वजनिक भएको छ ।

यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेको सार्वजनिक रहेको थियो ।

सुरेश चन्द्र दाहालको शब्द, डा.भवानी शंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ ।

दिनेश कोइरालाको अभिनय, रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेश चन्द्र दाहालको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार