Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका मोरङ क्षेत्र नम्बर १ मा नेताहरुको दौडधुप सुरु भएको छ। मोरङ १ मा एउटै दलभित्र धेरै...

मोरङ १ : गठबन्धनको भरमा एमालेलाई पराजित गर्ने दाउमा कांग्रेस

विराटनगर : कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका याे पाेखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा...

लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै...

वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : एमाले अध्यक्ष ओली

विराटगनर : नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ। बैठकमा...

एमालेको केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल

विराटगनर : मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले...

मोरङमा दुई हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण

विराटगनर : कोठा भाडामा लिएर लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। भारतबाट लुकाइछिपाई ल्याएको...

विराटनगरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ 

विराटनगर : झापामा श्रीमान‍्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। झापा गाउँपालिका ६, चन्द्रबस्तीमा शुक्रबार राति करिब साढे ९ बजे श्रीमान‍्को छुरा प्रहारबाट श्रीमतीको...

झापामा श्रीमान‍्ले गरे छुरा प्रहार गरी श्रीमतीको हत्या

स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले नेतृत्व लिएको चार महिना पुग्न लागेको छ। कानुनत स्थानीय तहले असार १० मा बजेट ल्याउनुपर्ने व्यवस्था छ।...

कर्मचारीमा अल्झिएको रतुवामाईको बजेट !

विराटनगर : देशभर पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३१५...

देशभर थपिए तीन सय २४ कोरोना संक्रमित

विराटनगर : झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित लसुना बोर्डर घर भएका...

झापाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
ताजा खबर
यो साता चर्चामा