Online Nepal
सोमबार, कार्तिक १० २०८३

धरान : इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । राष्टिय...

इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि...

सरकारको नीतिमा सुधार आउनुपर्छ: मुख्यमन्त्री कार्की

विराटनगर : गत आइतबार होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका उदयपुरका तीन जना बालबालिका अझै फेला परेका छैनन् । उदयपुरको त्रियुगा नगरपालिका...

अझै फेला परेनन् सुनकोशीमा बेपत्ता भएका उदयपुरका ३ बालबालिका

विराटनगर : नेकपा एमालेको तर्फबाट इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका सुहाङ नेम्वाङले आफू पार्टीको निर्णयप्रति खुशी र उत्साही भएको बताएका छन्...

‘लो प्रोफाइलमा’ बसेर बुवाले देखेका सपना र संकल्प पुरा गर्न योगदान गर्छु : सुहाङ

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदबार बनाइएका सुहाङ नेम्वाङलाई जितको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल...

सुहाङसँग केही गर्ने हुटहुटी र ऊर्जा छ : ओली

काठमाडौँ : तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक...

तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाईंदै

विराटनगर : नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मानेनीत गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत...

केन्द्रीय सदस्यमा पुनः मनोनीत भए ऐन महर

विराटनगर : होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका उदयपुरका तीन जना बालबालिका बेपत्ता भएका छन् । आइतबार उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी...

होली मनाएर सुनकोशीमा पौडी खेल्न गएका उदयपुरका तीन बालबालिका बेपत्ता

विराटनगर : नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख...

इलाम २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

भोजपुर : ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्ग्छिन्।...

४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया
ताजा खबर
यो साता चर्चामा