Online Nepal
आइतबार, कार्तिक ९ २०८३

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र मन्त्रालयका निमित्त सचिव कमल थापाबिच कार्य सम्पादन सम्झौता भएको छ । प्रदेश सुशासन (व्यवस्थापन...

कोशीका आन्तरिक मामिला मन्त्री अधिकारीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता

बुटवल, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८...

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय...

भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्वन गरिन्छ : प्रधानमन्त्री ओली

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको बताउनुभएको छ । आज पुष्पलाल स्मारक समिति विराटनगरले...

पुष्पलालको योगदान अतुलनीय छः मुख्यमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले । विश्वासको मतको मत...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ मत

काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । नेपाल...

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारीः अर्थमन्त्री

विराटनगर, ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा...

स्थिर सरकारका लागि एमाले र कांग्रेसको सहकार्य– मुख्यमन्त्री कार्की

भक्तपुर, ५ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीच मुलुकको समग्र विकासका लागि सत्ता समीकरण भएको बताउनुभएको छ । रफत सञ्चार क्लब...

‘मुलुकको समग्र विकासका लागि नयाँ सत्ता समीकरण भएको हो’: ज्ञवाली

काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गर्नुभएको छ । निरीक्षणका...

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौँ, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ । सङ्खुवासभा-काठमाडौँ पत्रकार सङ्घ (एसकाज)ले आयोजना...

सङ्खुवासभाको भविष्य ऊर्जामा छः उर्जामन्त्री खड्का
ताजा खबर
यो साता चर्चामा