Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी ३ मा भगवती र विजयको तेस्रो प्रतिस्पर्धा,प्रदेशमा को को भिड्दैछन् ?



दुहबी । सुनसरी ३ मा तेस्रो पटक थारु उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस नेता विजयकुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

प्रदेश ३ (ख) एमालेबाट रामदेव यादवले उम्मेदवारी दर्ता गराएका छन् भने (क) बाट रोहित कार्कीको उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट प्रदेश (क) माओवादीकी सरस्वति पोखरेल र प्रदेश (ख) मा कांग्रेसका विन्देश्वर यादवले उम्मेदवारी आइतबार दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार