Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विष्णु पौडेलले गराए उम्मेदवारी दर्ता



रुपन्देही : एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही–२ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार