निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो।
आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए।हेर्नुहोस् नेकपा एमालेको समानुपातिक सूची
सम्पर्क ठेगाना
नभ सचांर प्रा.लि.
विराटनगर, मोरङ
समाचारका लागि: ०२१-५९०९०८, ९८६११५०२३६
purbelikhabar@gmail.com
purbelipress@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर: ३३२३
हाम्रो टिम
प्रकाशक : विक्रम लुइटेल
सम्पादक : शेखर ढकाल
समाचार संयोजक : शशांक पाैडेल
संवाददाता : कैलाश चापागाई
बजार व्यवस्थापक : प्रेम तिम्सिना
प्राविधिक : शेखर घिमिरे