Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

हेर्नुहोस् आयोगले सार्वजनिक गरेको नेपाली कांग्रेसको समानुपातिक सूची



विराटनगर ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो। आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए।

हेर्नुहोस् नेपाली कांग्रेसको समानुपातिक सूची-

 

प्रतिक्रिया
सम्बन्धित समाचार