Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सोमबारको विदेशी मुद्राको विनिमय दर



५ बैसाख ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८० पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार