Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुपरकपको उपाधि बायर्न म्युनिखलाई



डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले चुमेको छ।योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ। गए राति सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार