Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘तिम्रै लागि हो’ सार्वजनिक



विराटनगर : चर्चित गायीका अस्मिता अधिकारी र मेकसम खातीको स्वरमा रहेको गीत तिम्रै लागि हो सार्वजनिक भएको छ ।

सोमबार मेकसम नरेश अफिसियल युट्युब च्यालनमार्फत उक्त गीतका म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा नरेश खातीको शब्द, संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा मेकसम र शिल्पा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार