Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वाइसिएलका बैतडी जिल्ला अध्यक्ष बोहोरा एमालेमा प्रवेश



विराटनगर : नेकपा माओवादी केन्द्र निकट वाइसिएलका बैतडी जिल्ला अध्यक्ष नवीन बोहोरा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार उनी नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमालेका सचिव लेखराज भट्ट, एमाले नेता दामोदर भण्डारीलगायतले पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार