Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाकिस्तानले गुमायो तेस्रो विकेट, रिजवान ४४ रनमा आउट



विराटनगर : एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

पाकिस्तानका मोहम्मद रिजवान ४४ रन बनाएर आउट भए ।

रिजवानलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार