Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालले लियो पाकिस्तानका दुवै ओपनरको विकेट



विराटनगर : एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ ।

मुल्तान स्टेडियममा भएको टस हारेर पहिले बलिङ गरिरहेको नेपालकाले दोस्रो सफलता हात पारेको हो ।

पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट भए । उनी सोमपालको बलमा रोहित कुमार पौड्लले रन आउट भए ।

यसअघि नेपालका करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार