विराटनगर : काठमाडौमा जारी आइसीसी विश्वकप लिग– २ अन्तर्गत छनौट चरणको अन्तिम खेलमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता हात परेको छ ।
नेपालका स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड आउट गरेका छन् ।
यो समाचार तया पार्दासम्म ४ ओभरको समाप्तीमा यूएईले एक विकेटको क्षतिमा ४१ रन बनाएको छ ।