Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादी संसदीय दलको नेतामा प्रचण्ड



काठमाडौँ : नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेकाे छ।

बिहीबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

प्रमुख सचेतकमा भने सचिव हितराज पाण्डेलाई चयन गर्ने निर्णय गरेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार