विराटनगर । सुनसरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार ८ सय २९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले ७ सय ३४ मत प्राप्त गरेकी छिन् । यस्तै नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५ सय ३६ मत प्राप्त गरेका छन् । अहिले इटहरीकोे ६ नम्बर वडाको मत गणना भइरहेको छ ।