Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाललाई चौथो सफलता, सन्दीपले लिए विकेट



विराटनगर :  एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ ।

पाकिस्तानका आघा सलमानलाई सन्दीप लामिछानेले क्याच आउट गराएका हुन् ।

उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे ।

पाकिस्तानले २८ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय २५ रन जोडेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार