Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेयमार अब साउदीको अल हिलालमा



विराटनगर : चर्चित फुटबलर नेयमारले अब साउदी अरबीयन क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएका छन् । नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका हुन् ।

उनले उक्त क्लबसँग दुई वर्षका लागि सम्झौता गरेका हुन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् ।

साउदी प्रो लिगमा पहिलो खेल खेलेको हिलालले पहिलो खेलम जित हात पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार