Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला बनाइने



विराटनगर : सरकारले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला बनाउने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने बताए ।

उनले बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गरिने बताएक छन् ।

यस्तै सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार