विराटनगर : आइसीसी विश्वकप लिग– २ अन्तर्गत नेपालले युएईविरुद्धको खेलमा दोस्रो विकेट लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले युएईका वासिसम मोहमद आउट भए। अर्धशतकीय इनिङ बनाएर खेलेका वासिमलाई १६ ओभर २ बलमा आउट गरे।
वासिमले ४९ बलमा ६३ रन बनाएर खेलिरहेका थिए। त्यसअघि नेपालमा ललित राजवंशीले नेपालको लागि पहिलो विकेट लिएका थिए।
युएईले १९ ओभरमा २ विकेट गुमाएर १०८ रन बनाएर खेलिरहेको छ।