Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रास्वपाले सरकारलाई दिएकाे समर्थन कायमै राख्ने



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएकाे समर्थन कायमै राख्ने भएकाे छ।

पार्टीकाे साेमबार बसेकाे केन्द्रीय कमिटी बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हाे।

अर्काे निर्णय नभएसम्म सरकारलाई दिएकाे समर्थन कायमै राख्ने रास्वपाका एक नेताले बताए।

रास्वपा गत माघ २२ गते सरकारबाट बाहिरिएकाे थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार