Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनसरी १ बाट समाजवादी पार्टीका नेता अशोक राई निर्वाचित



विराटनगर ।  सुनसरी १ बाट १७०५१ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै राई विजयी भए ।

प्रतिक्रिया
सम्बन्धित समाचार