Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालले टस जितेर फिल्डिङ रोज्यो



काठमाडौं । यूएईसँगको तीन खेल सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिवी क्रिकेट मैदानमा नेपालले यूएईसँग एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा यूएईसँग ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईमाथि ३ विकेटको जित हात पारेको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार