Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरीले दिए राजीनामा



विराटनगर : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए। खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार