Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा



विराटनगर : नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार