Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



विराटनगर ।आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मध्यरात १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

समायोजित नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १७८ रुपैयाँ र डिजेल र मट्टितेलको समान १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार