Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको सुनवर्षी वडा नं ३ मा एमालेका कुमार बुढाथाेकीको प्यानल विजयी



रंगेली । मोरङको सुनवर्षी नगरपालिका वडा नं ३ मा एमालेका उम्मेद्वार अध्यक्ष कुमार बुढाथोकी सहितको प्यानल नै विजयी भएको छ।
बुढाथोकीले ७७३ मत प्रप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी काग्रेसका देवी प्रसाद राजवंशीले ४७९ मत पाए । त्यसैगरी सदस्यमा मनसरी राजवंशी ले ७२६, डल्ली माया सार्की ७२६, सहदेव राजवंशी ले ७६० हेमन्त कटुवालले ७०८मत प्राप्त गरी विजयी हुनु भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार