Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको मेयरमा कोईराला र उप–मेयरमा यादवले दिए उम्मेदवारी



विराटनगर । सत्ता गठबन्धनको तर्फबाट विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेसका जिल्ला उपाध्यक्ष कोईराला र जसपाका महानगर अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार