Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा



विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंग्याएको छ । मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । राती अबेर महानगरको मेयर र उपमेयर पदको अन्तिम नामा टुङ्गो लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार