Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर : नेपालमा थप १०६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड-१९ संक्रमण पोजेटिभ...

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, १०६ जनामा संक्रमण

विराटनगर : विराटनगर महानगरपालिकामा बैशाख १५ गतेबाट खुल्ल रुपमा माछा–मासु बिक्री वितरण गर्न नपाइने भएको छ । पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ अनुसार...

वैशाख १५ देखि विराटनगरमा खुल्ला रुपमा माछामासु बिक्री वितरण गर्न निषेध

विराटनगर : पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सुरक्षा सतर्कता अपनाउन महानगरबासीलाई आग्रह गरेको छ ।...

कोरोना बढ्न थालेपछि विराटनगरमा सतर्कता अपनाइदैँ, रानी नाकामा एन्टिजेन्टको परीक्षण

काठमाडौं : नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोज (क्ष्म्इव्) को पेपर...

छालारोग विशेषज्ञ डा. प्रशन्नकुमार झा विश्वप्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनौट

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस...

कोरोना संक्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न स्वास्थ मन्त्रालयको आग्रह

काठमाडौं  : सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि...

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

विराटनगर : केही दिन यता देशका विभिन्न क्षेत्रमा ह्वात्तै गर्मी बढेको छ । शरीरलाई फ्रेस राख्‍न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम...

गर्मीमा खरबुजा खानुस्, यी हुन फाइदा

विराटनगर  : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले कोरोना संक्रमणको अवस्था अध्यावधिक गर्दै सोमबार...

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

विराटनगर : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएकाे जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण...

भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा एक सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक हजार चार सय २४ जनाको...

नयाँ वर्षको दिन १३६ जना कोरोना संक्रमित थपिए
ताजा खबर
यो साता चर्चामा