Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

यी हुन मोरङका एमाले उम्मेद्वार



विराटनगर / नेकपा एमालेले मोरङको बेलबारी र विराटनगर बाहेक सबै पालिकामा उम्मेद्वार टुङ्गो लगाएको छ । आइतबार साँझ एमालेले दिएको जानकारी अनुसार बेलबारीमा ज्ञानेन्द्र सुवेदी र डिपी राई मध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । त्यस्तै केन्द्रमा विराटनगरका विषयमा पार्टी अध्यक्षकै निर्देशन अनुसार छलफल भइरहेको छ ।

सागर थापा, पर्शुराम बस्नेत, रामलाल साह, बाबुराम कार्की र महेश भट्टराईको नाम नगरकमिटिले सिफरिस गरेपनि केन्द्रले हेभीवेट उम्मेद्वार खोजिगरिरहेको एमालेका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार