Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै, आजै पार्टी कार्यालय सारिने



काठमाडौं । नेकपा एमालेले आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । ७४ औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

तुल्सीलाल स्मृति भवन च्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार