Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले पोलिट्ब्युरो बैठक आज बस्दै



विराटनगर । नेकपा एमालेको पोलिट्ब्युरो बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार