Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

मुना प्रसाईको प्रस्तुतिमा ‘तिजको लहर आयो बरीलै’ सार्वजनिक


  • Purbeli Press
  • बिहिबार, साउन २६ २०७९

विराटनगर : एलिना चौहानको नयाँ तिजको गीत ‘तिजको लहर आयो बरीलै’ सार्वजनिक भएको छ । भगवती ढुङ्गेलको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूको संगीत रहेको छ ।

एलिना चौहानको स्वरमा रहेको गीतलाई बादल लिम्बूले एरेन्ज गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई केवल तामाङले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा मुना प्रसाई र अनुजा लेप्छाले अभिनय गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार