विराटनगर। नेकपा एमालेले गठन गरेको ३ सय ६ सदस्यीय सल्लाहकार परिषदमा प्रदेश १ बाट ५१ जना परेका छन ।
ताप्लेजुङबाट ओेङ्दी शेर्पा ओमप्रसाद ओझा टंकप्रसाद तिमिल्सिना लक्ष्मी यक्सो सल्लाकार परिषद सदस्य चयन भएका छन् । इलामबाट अगम वान्तवा मणिकुमार लिम्बु लोकनाथ सुवेदी ईन्दिरा चापागाई रहेका छन् ।
झापाबाट उमेश उपाध्याय गणेश ढकाल डा नारायण संग्रौला प्रेमप्रकाश ओली भीमबहादुर खवास मनकुमार गौतम यज्ञ प्रसाई के आर खम्बु खेमराज खरेल तारा सोम्याङ्या तेजबहादुर कन्दङ्वा नरेश खरेल रविन कोइराला बालकृष्ण मैनाली विष्णु प्रसाई सूर्य उप्रेती हरिचरण बानियाँ हरिचरण सिवाकोटी विशेश्वरा दाहाल र ज्ञानेन्द्र ओली सल्लाहकार परिषद सदस्य बनेका हुन ।
मोरगबाट गंगादेवी डाँगी डा दिलनाथ दंगाल देवीबहादुर घिमिरे भीम राजवंशी भुवनसिंह राई मोहनलाल सरदार,सूर्यबहादुर श्रेष्ठ भागिरथा सिटौला यशोदा अधिकारी सल्लाहकार परिषद सदस्य बने ।
सुनसरीबाट मोहन विश्वकर्मा कुन्ता शर्मा रमेश श्रेष्ठ लब प्रधान वंशी मुक्तान नारायण कार्की छन्। संखुबासभाका नेत्रप्रसाद गौतम माधव थापा आङदामी शेर्पा तेहथुमका प्रा डा कृष्ण गडतौला,धनकुटाका गोपाल गुरागाँई, भोजपुरबाट प्रा डा इन्द्रजीत राई,खोटांगका पर्शुराम कार्की,ओखलढुगाँका उत्तम राई सल्लाहकार परिषद सदस्य बनेका छन् ।