Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सामुदायिकविकास समाजको २५ औं वार्षिकोत्सवकार्यक्रममा निःशुल्क स्वास्थ्यक्लिनिक



विराटनगर,
सामुदायिकविकास समाजविराटनगरले २५ औं वार्षिकोत्सवको अवसरमानिःशुल्क स्वास्थ्यक्लिनिक रऔषधीवितरण गरेको छ ।

ग्रामथान गाउँपालिका, वडा नं. १ खापटोलमा रहेको संस्थाको निर्माणाधीन मुख्य कार्यालय स्थलमा गरिएको सो कार्यक्रम ग्रामथान गाउँपालिका, वडा नं १ का वडाअध्यक्ष सुरेश कुमार माझीको प्रमुख आतिथ्यमा भएको थियो ।

वर्षभर विभिन्नविशेषज्ञले स्वास्थ्यजाँच गरी निःशुल्कऔषधीउपलब्ध गराउने योजनाअनुरुपशनिबारको क्लिनिकमा जनरल मेडिसिनतर्फको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा ५१ महिलासहित ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको संस्थाका सचिवएवम् स्वास्थ्यकर्मी विपुलेन्द्र झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार