विराटनगर । जारी नेपाल प्रीमियर लिग ( एनपिएल) को आजको खेलमा सूदुरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई रनको लक्ष्य दिएको छ।
टस जितेर विराटनगरले बलिङ रोजेपछी सूदुरपश्चिमले ब्याटिङ गर्दै १८२ रन बनाएको हो ।
खेलमा सूदुरपश्चिमका दीपेन्द्रसिंह एरीले ५७ रन जोडे ।