Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोलुङ ५ मा एमाले विजयी



विराटनगर । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ मा नेकपा एमालेका उमेदवार विजयी भएका छन ।

मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा एमाले उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।

उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार