Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमेरिकाले दियो सन्दीपलाई भिसा, आज बेलुकी नै सन्दीप अमेरिका जाने



काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । अमेरिकामा टी २० सिरिज खेलिरेहको नेपाली टोलीमा उनी पनि अब सहभागी हुने भएका छन् ।  नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला आजदेखि सुरू भएको थियो ।

आज बिहान अमेरिकालाई सन्दीप बिना नै नेपालले हराएको थियो । सन्दीप आज बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यस अघि पनि टी २० विश्वकप हुँदा समेत अमेरिकाले सन्दीलाई भिसा दिएको थिएन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार