Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

परराष्ट्रमन्त्री डा.राणाद्वारा भारतका प्रधानमन्त्री मोदीसँग भेटर्वार्ता



नयाँ दिल्ली, ३ भदौ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी हुन् ।

सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको जानकारी   सचिवालयले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार