Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नरेश र मेलिनाको ‘फुर्के रिबन’ सार्वजनिक



विराटनगर : गायक नरेश खाती र मेलिना राईको स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ ।

गीतमा नरेशकै शब्द, संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा मेक्सम खाती र दिपा शाहीले प्रस्तुति दिएका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

‘फुर्के रिबन’ गीत मेक्सम नरेश अफिसियल नामक युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार