Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनेरास्ववियु कर्णालीको अध्यक्षमा राजेश ओली



विराटनगर : अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको अध्यक्षमा राजेश ओदी निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रदेश कमिटीको प्रथम अधिवेशनले ओलीको नेतृत्वमा सर्वसम्मत ४१ सदस्सीय प्रदेश कमिटी चयन गरेको हो ।

अधिवेशनले कमिटीको उपाध्यक्षमा विवश भारती, मन्सुन दाहाल र संजय योगीलाई चयन गरेको छ भने सचिवमा धर्म शाही चयन भएका छन् ।

यस्तै सहसचिवमा प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही सर्वसम्मत चयन भएका छन् ।

कमिटीको कोषाध्यक्षमा जगतजंग शाही चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार